पहिलो हिमालयन अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप लुइभिलमा सम्पन्न

लुइभिल, केन्टकी । हिमालयन तेक्वान्दो लुइभिल केन्टकीको आयोजनामा प्रथम अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायका एक सयभन्दा बढी विद्यार्थीले विभिन्न समूहमा प्रतिस्पर्धा गरेका थिए । स्टेट रिप्रेजेन्टेटिभ डेनियल ग्रोसवर्गले प्रतिस्पर्धी विद्यार्थी, रेफ्री, कोच तथा अभिभावकहरुलाई सम्बोधन गर्ने क्रममा आफूले पनि सानो हुँदा तेक्वान्दो खेलेको प्रसङ्ग सुनाउँदै आत्मरक्षा,…