लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपिएलको उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन…