सिएनसद्वारा नयाँवर्ष शुभकामना एवं भलिबल प्रतियोगिता आयोजना

बृहत्तर ह्युस्टनको साइप्रसमा रहेको नेपालीहरुको सक्रिय संस्था सृजनशील नेपाली सोसाइटी (सीएनएस)ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बृहत शुभकामना कार्यक्रम आयोजना गरेको छ। आइतवार, मे ४ का दिन टम्वलस्थित सिएनएसको आफ्नै स्वामित्वको जमीनमा आयोजित नयाँ वर्ष शुभकामना कार्यक्रममा पिकनिक सहित ४० वर्ष माथि उमेर समुहको भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो। बृहत्तर ह्युस्टनमा बसोबास गर्ने…