हिमालय खबर संबाददाता न्यूयोर्क (अमेरिका) - अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको उल्लेख गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । थापाक्षेत्री थर भएका एक नेपालीको मुध्दाको फैसला गर्दै अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक अवस्था सुधार भएको,…