मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हिमालय खबर सहकर्मीलाइ पितृशोक

हिमालय खबर सहकर्मीलाइ पितृशोक


भरतपुर । हिमालय खबरका नेपाल व्यूरोचिफ केशव भट्टराईलाई पितृशोक परेको छ । 
 
भट्टराईका ६४ वर्षिय पिता घनश्याम भट्टराईको सोमबार दिउसो अाफ्नै निवास रत्ननगर सौराहाचोकमा निधन भएको हो ।
 
स्व. भट्टराइका दुइ छोरा र एक छोरी रहेका छन् । भट्टराइ नेपाल पत्रकार महासंघका पार्षदका अतिरिक्त चितवनबाटबाट प्रकाशित हुँदै अाएको चितवन पोष्ट दैनिकमा उपसम्पादक समेत रहेर काम गर्दै अाएका छन् ।