अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मेक्सिकोवाट आउने समानमा २० प्रतिशत भन्सार दर लगाएर सिमामा लगाइने पर्खालको खर्च जुटाउन सकिने सार्वजनिक गरेको छ। यदी यो लागु भए अमेरिकी उपभोक्ताले टेलिभिजन देखि कारसम्म, गोलभेडा, एभकाडो देखि कोरोना वियरसम्म किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ। अमेरिकाले दक्षिणको छिमेकी मेक्सिकोवाट सन् २०१५ मा तीनसय तीन अर्ब डलर बरावरको समान…