नेपालका सुप्रसिद्ध हास्य कलाकार मह जोडी र् मह संचारका अन्य कलाकारहरुको एक टोली युरोप का बिभिन्न शहरहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा जर्मनको यात्रामा रहेको छ I मह जात्राको यो शृंखला २०१६ जुन १० तारिकसम्म रहनेछ I यस पटकको युरोप “मह संचार सांस्कृतिक यात्रामा” मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्यका अतिरिक्त युवा कलाकारहरु यमन श्रेष्ठ,…