मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली मन्दिरमा अाइतबार निशुल्क फ्लु-शट

नेपाली मन्दिरमा अाइतबार निशुल्क फ्लु-शट


 

ड्यालस (टेक्सस), अमेरिका– नेपाली समाज टेक्सास र पार्कर काउन्टी मेडिकल सोसाइटीले अाइतबार निशुल्क स्वास्थ शिविर अायोजना गर्ने भएका छन् ।

Advertisement
ADVERTISEMENT

 

माैसम परिवर्तनसँगै फ्लु-शट लगाउनु पर्ने हुँदा उक्त शिविर फ्लु शटमा केन्द्रित रहने जनाइएको छ । नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले नाेभेम्बर १३ तारिक अाइतबार नेपाली मन्दिर अर्बिंगमा उक्त शिविर हुने भएकाेले उपस्थित भएर फाइदा लिन अपिल गरेका छन् ।

 

शेयर गर्नुहोस:

0
Shares