मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निमा रुम्बा सङ्ग सिकागो झुम्दै

निमा रुम्बा सङ्ग सिकागो झुम्दै


नेपाल मा अत्यधिक रुचाएका गायक निमा रुम्बाले सिकागोका नेपालीहरुलाइ नचाउने भएका छन । तरङ्ग इन्टरमेन्ट एल एल सि को आयोजनामा फेब्रुअरी १९ तारिख सान्झ ६ बजे बाट शुरु हुने साङितिक कार्यक्रममा सिङ्गो सिकागो  निमा रुम्बा सङ्ग झुम्ने भएको छ ।
 
रुम्बाका कालजयी गीत र सुमधुर स्वरमा जो कोहि पनि मन थाम्न सक्दैन ।उनि  नेपाली साङ्गितिक छेत्रका एउटा धरोहर हुन । रुम्बाका मेरि प्रियसि, पृती बस्यो,  मिस क्याट्वाल्क, ब्ल्क हिल सु र सम्झनामा पनि  जस्ता अत्यन्तै मर्मस्पर्शी गीतका कारण उनी बिना नेपाली साङ्गितिक फाट अधुरो हुन्छ ।
 
सिकागोमा रहेका नेपालीहरुले धेरै जसो ख्यातिप्राप्त कलाकारहरुको स्वाद चाखिसकेका छन तर निमालाइ अहिले पहिलो पटक बोलाएर उनी सङ नाच्ने रहर अब तरङ्ग ले पुरा गरि गरिदिने भयो स्थानिय युबा सन्तोश न्युपाने खुशी ब्यक्त गर्दै थिए ।
 
 2539 north kidzee मा  रहेको लगन स्व्क्यार स्थित अडिटोरियम हलमा हुने सो साङितिक कार्यक्रममा 400 भन्दा बढी टिकट बिक्री भैसकेको आयोजक सुरज घिमिरेले जानकारी दिनु भएको छ