हिमालयखवर संवाददाता अमेरिका । अमेरिका भित्र खेलकुलमा सबैभन्दा ठुलो प्रतिस्पर्धा सुपर बल फाइनलमा ३० सेकेण्ड विज्ञापन दिन कति पैसा लाग्ला ? सामाजीक संजालको दवदवा भएपछि सुपरवलको भने आफ्नै विशेषता छ । अमेरिकामा सबैभन्दा बढी हेरिने खेलकुद प्रतिस्पर्धा भएकाले पनि यसमा आउने विज्ञापनको आफ्नै भाउ छ । यहाँ ३० सेकेण्ट विज्ञापन देखाउन ५० लाख…