हिमालयखवर संवाददाता अमेरिका- फ्लोरीडाको पार्कल्याण्डस्थित एउटा हाइ स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा, स्कुलकै एकजना पुर्व बिद्यार्थीले अन्धाधुन्ध गोली चलाएको र गोली लागी १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन। गोली लागी अन्य कतीपय बिद्यार्थीहरु घाइते भएको बताइएको छ। १२ जनाको स्कुल भित्रै, दुइजनाको…