जोशी र भण्डारी अब फिल्म निर्माणमा पनि

हिमालयखवर संवाददाता-  काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुमध्य व्यबसायमा सफल मानिएका दुईजनाले नेपालमा चलचित्र निर्माणमा लगानी गर्ने भएका छन् ।    नेपालमा धाराबाहिक चलचित्र बनाउने क्रममा सबैभन्दा अगाडी रहेका निर्देशक/निर्माता विकासराज आचार्यको ‘नाइ नभन्नु ल–५’ मा अमेरिकाका दुई सफल नेपाली व्यबसायी गौरीराज जोशी र हरिबोल भण्डारीले लगानी गर्ने भएका हुन् । जोशी र भण्डारी दुबैले यो…