मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गायक सागर वाईवा तामाङ समाज उत्तर अमेरिका केन्द्रीय समितिद्वारा सम्मानित

गायक सागर वाईवा तामाङ समाज उत्तर अमेरिका केन्द्रीय समितिद्वारा सम्मानित


न्यूयोर्क (अमेरिका) – अमेरिका भ्रमण सम्पन्न गरेर नेपाल फर्कन लागेका गायक सागर एस वाइवालाइ न्यूयोर्कमा तामाङ समाजले विदाइ गरेको छ । 
 
गत महिना सम्पन्न भएको उत्तर अमेरिकी तामाङ सम्मेलनमा सहभागी हुन अाएका वाइवालाइ ट्रफी र नगद सहित सम्मान गरिएको थियो । वाइवाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
 
कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लाक्यान लामाले सम्मानित गर्दै गायक सागर एस वाईबालाई उत्तरोत्तर साँगीतिक प्रगतिको लागि शुभकामना ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका अग्रज अभियान्तहरुको सहभागिता रहेको थियो ।