ग्रेहण्ड बसमा प्रहरीले यात्रुसँग अमेरिकामा कानुन रूपमा बस्ने कागजपत्र खोजे

हिमालयखवर संवाददाता  फ्लोरिडा (अमेरिका)- फ्लोरिडाको मियामी सहरभन्दा करिब ३० माइल पर फोर्ट लाउडरडल सहरमा प्रहरी ग्रेहण्ड बस भित्र गई त्यहाँ यात्रुसँग अमेरिका बस्न पाउने अधिकार भएको कागजात मागेका छन् । स्थानीय मिडिया डेली केओसले बसमा प्रहरीले यात्रुसँग कागजात मागेको देखाउने भिडियो समेत आफ्नो अनलाइनमा राखेको छ ।    यो कार्यलाई आप्रावासी मागी बर्वर रवैयाका रूपमा लिइएको…