ओहायो सिनसिनाटीमा एक भारतीय सहित भारतीय मुलका ३ को हत्या

हिमालयखवर संवाददाता अमेरिका- अमेरिकाको ओहायो स्थित सिनसिनाटीमा एक भारतीय नागरिक सहित भारतीय मुलका तीन जना गरी ४ जनाको हत्या भएको छ । ती एकै परिवारका सदश्य थिए । मृतक मध्ये एक जना परिवारसंग विताउन आएका एक जना भारतीय थिए ।   आइतवार राती उनीहरुकै वासस्थानमा उक्त घटना भएको हो । मृतकमा हकिकत सिंह पांग, परमजित…