नक्कली कागजातका आधारमा एचवानबी भिसा बनाउने आईटी कम्पनीलाई कारवाही

न्यूजर्सी (अमेरिका)–  सूचना प्रविधि (आईटी) का दुइ कम्पनी संचालकलाई नक्कली कागजातका आधारमा विदेशीलाई अमेरिकामा व्यवसायीक रुपमा काम गर्न पाइने एच वानबी भिसा र गलत विवरणका आधारमा कर फिर्ता (ट्याक्स रिर्टन) भरेकोले गत साता जेल सजाय भएको छ ।    यी संचालकलाई जरिवाना तथा १५ महिना जेल सजाय तोकिएको हो । यूएस सिटिजन्स एण्ड इमिग्रेशन सर्भिसेज(यूएससीआईएस)…