डेनभरमा बुद्ध जयन्तिमा विशेष कार्यक्रम गरिदै

कोलोराडो, (अमेरिका)- २६ सय ४३ औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ ।   कोलोराडोमा सकृय सबै संघसंस्थाको आयोजनामा, बुद्धको जन्मभुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन र गौतम बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गर्न लागिएको हो ।    आउँदो मे १८ तारिक शनिबार…