शनिबार नर्थ क्यारोलाइनामा तेस्रो नेपाल डे हुँदै

मोरिसभिल (अमेरिका) – अमेरिकाको नर्थ क्यारोलाइना स्थित मोरिस्भिलमा अाउँदो शनिबार विविध कार्यक्रमका सहित तेस्रो नेपाल डे कार्यक्रम हुने भएको छ ।   कार्यक्रमको पूर्वसन्ध्यामा वेक काउन्टी बोर्ड अफ कमिशनरको बैठकमा काउन्सिल चेयर जेसिका होम्सले अप्रिलको तेस्रो शनिवारलाइ नेपाल डे को रुपमा मनाउने सार्वजनिक घोषणा गरिन् । नर्थ क्यारोलाइना र खास गरि वेक काउन्टी क्षेत्रमा नेपालीहरूको…