मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चिठ्ठाले रातारात अर्बपति

चिठ्ठाले रातारात अर्बपति


अमेरिका – एक व्यक्ति रातारात अर्बपति भएका छन् । नाम खुल्न नसकेका एक व्यक्तिले ५३ करोड डलरको मेगा–मिलियन चिठ्ठा जितेका छन् । ती व्यक्तिले सबै कर कटाएर ३४ करोड ५२ लाख डलर हात पार्नेछन् ।
 
शुक्रबार राति खोलिएको मेगामिलियन चिठ्ठा ती व्यक्तिलाई परेको हो । १७, १९, २७, ४० र ६८ नम्बर मेगाबल २ को चिठ्ठा ती व्यक्तिले जितेका थिए । अमेरिकामा चिठ्ठाको सपना अधिकांशमा हुन्छ । चिठ्ठा जित्ने व्यक्ति भने सार्वजनिक गरिएको छैन । 
 
सिएनएनले जनाए अनुसार चिठ्ठामा जितेको रकमबाट ती व्यक्तिले एकहजारको हाराहारीमा सामुद्रिक टापु, ठूला भवन, ८ सय ३३ फेरिजहरु किन्न सकिन्छ ।