प्रवासी मञ्चभित्र फेरि रँडाको

अमेरिका– प्रवासी नेपाली एकता मञ्च अमेरिकामा रँडाको मच्चिएको छ । अध्यक्षको जिम्मेवारी लिएर प्रभु थापा अमेरिका फर्किएको केही दिन हुन नपाउँदै मञ्चका संस्थापक भीम कार्की लगायतका नेताहरुको पहलमा पुरानो संस्थालाई व्युँताउने घोषणा भएको छ । नेपालबाटै पदको बाँडफाँड भएको घोषणा प्रति असन्तुष्ट जनाउँदै टेक गुरुङको अध्यक्षतामा कार्यसमिति पुनर्गगठन गरिएको घोषणा भएको छ ।   ‘प्रवासमा…