हिमालयखवर संवाददाता अमेरिका- सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारका तर्फवाट सेक्युरिटी प्रिन्टीगं प्रेस खरिदका क्रममा करिव ७० करोड रुपैंया कमिशन मागेको अडियो टेप सार्वजनिक भएको भएको छ । अनलाइन मिडिया हाम्राकुरा डटकमले सार्वजनिक गरेको उक्त अडियो बुधवार विहान देखि सामाजिक संजालमा आईरहेको छ । स्विजरल्याण्डवाट नेपाल सरकारले किन्न लागेको उक्त सेक्यूरिटी प्रेस खरिदगर्दा…