अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

इस्लामावाद । अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानले अमेरिकी यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने भन्दै आपत्ति जनाएको हो ।    संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको…