ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आयोजनामा आज आइतबार साँझ ड्यालसको आर्लिङ्गटनमा हुन लागेको ‘नेपाली युवा सम्मेलन’ को तयारी पुरा भएको छ । युवा तथा विद्यार्थी समुदायलाई एनआरएन प्रति आकर्षित गर्ने उद्वेश्यले यो सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिका संयोजक सन्देश उप्रेतीका अनुसार अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम…