भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित

नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ ।    शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।    भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि…