तेल मूल्यमा भारी गिरावट, मूल्य शुन्य

हिमालयखवर संवाददाता अमेरिका- अमेरिकामा तेलको मूल्यमा भारी गिरवाट आई प्रतिव्यारल शुन्य र यसभन्दा पनि तल ऋणात्मक अवस्थामा झरेको छ । सोमवार बजार खुलेको केही छिनमै अमेरिकाको तेल बजारमा पछिल्लो मूल्यमा झण्डै ९५ प्रतिशतले गिरावट आएको थियो ।   प्रति ब्यारल करिव १८ अमेरिकी डलरमा रहेको तेलको  मूल्य एकै पटक एक डलरको हाराहारीमा झरेको हो ।…