हामी चाँडै पूर्वअवस्थामा फर्कन चाहन्छौँ : राष्ट्रपति ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार भइसकेको उल्लेख गरेका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि नै पुनः खुल्ने जनाएका हुन् ।    राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा भएको दैनिक ब्रिफिङ कार्यक्रमको सम्बोधनका क्रममा उनले केही राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफलपश्चात्…