भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता एक हजार २५० भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।    सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या १७ हजार ६१५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।    भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ८५४ जना भने उपचारपछि निको…