आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताएका छन् ।     पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लगानीमैत्री वातावरणका लागि नीतिगत, कानूनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव चाहिएको र क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार…