कोलोराडो, अमेरिका । कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका (२०२१–२०२३) का लागि अध्यक्षलगायत सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थाले कार्यसमितिको निर्वाचन सम्पन्न गर्न डा. संगीता श्रोत्रीयको संयोजकत्वमा भूषणलाल श्रेष्ठ र कपिलदेव सुवेदीसहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । सोही निर्वाचन समितिले कार्यसमितिका सबै पदहरुमा निर्विरोध निर्वाचित भएको जनाकारी…