काँग्रेसले नाम्लो लगाएर माओवादीलाई बोक्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले नाम्लो लगाएर माओवादी केन्द्रलाई बोकेको आरोप लगाएका छन् ।भरतपुरमा काँग्रेस–माओवादी केन्द्रू गठबन्धन प्रचण्डकी छोरीलाई जिताउने योजना र देउवा प्रधानमन्त्री बन्ने दाउमात्र रहेको उनले दाबी गरे ।   भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– 'अरूका छोराछोरी मार्न लगाएर आफ्नो  छोराछोरी मेयर बनाउदै छन्, त्यो पनि देउवाको विवेकलाई…