चितवन । निर्वाचनमा जित वा हार हुनु स्वभाविक कुरा हो । प्रायः जित्नेले उत्सव मनाउने र हार्नेले कुना पसेर चिन्ता मान्ने गर्छन् । तर, रत्ननगर नगरपालिकामा चुनावमा हारजित हुनु लोकतान्त्रिक सौन्दर्य मान्दै कांग्रेसका मेयर पदमा उम्मेदवार रुपनराज घिमिरेले एमालेका विजयी मेयर नारायण वनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । एमालेका वनले…