निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलसँग संवाद

डडेल्धुरा । विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा बालबालिकाको उपस्थिति बढिरहेको बेला उनीहरुको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला संस्थाले राजनीतिक दललाई सुझाव दिएका छन् ।    बालबालिका राजनीतिक दलका चुनावी कार्यक्रममा झन्डा बोक्ने, चुनावी सामग्री टास्ने र प्रचारप्रसारमा संलग्न हुनेजस्ता गतिविधि बाल अधिकारको हननका साथै बालमनोविज्ञानमा असर पर्ने भएकाले यस्ता गतिविधि रोक्नका लागि जिल्लास्थित बालसरोकार मञ्च, नागरिक…