पथरी (मोरङ) । कसैले तपाईंलाई बिनातलब काम गर भन्यो भने तपाईं मान्नुहुन्छ ? शायद तपाईं मान्नुहुन्न । तर यो मुलुकमा यस्ता पनि मानिस छन् । जो तलबै नलिइकन काम गर्छन् । तलबै नलिई विद्यार्थी पढाउने शिक्षासेवीको रुपमा शिक्षक राजकुमार लिम्बूलाई धेरैले चिन्ने गर्छन् र उनी बिनातलबै विद्यार्थी पढाउने गर्छन् । बेलबारी बहुमुखी क्याम्पसमा उनी…