चरिकोट (दोलखा) । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा मंगलबार राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मंगलबार राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन् । पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया…