वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।  प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिए ।  सो अवसरमा प्रधानमन्त्री देउवाले आफू वैदेशिक रोजगारका…