गृहमन्त्रीले भने– “४० प्रतिशत सजाय भोगेका कैदीलाई जेलमुक्त गर्छु”

 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेल सानो नेपाल भएको प्रतिक्रिया दिएका छन् ।    आइतबार भरतपुर कारागार अवलोकन गर्दै उनले भने, “बाहिर जे समस्या छ त्यो जेलभित्र पनि छ । यसलाई सुधार गर्ने पद्दति निर्माण गर्न हामी लागेका छौं ।”    गृहमन्त्री थापाले जनताले नयाँ सरकार बनाएकाले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीबन्दीलाई जेलमुक्त गर्ने ऐन…