जेपी भेटवालको बाँधः जनताको मनमनमा

चितवन । वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे ।    आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । भेटवाल वाम आन्दोलनका धरोहर हुन् । उनी एमालेको केन्द्रीय लेखा आयोगका सदस्य थिए । त्यस्तै १०…