संघीयता डुब्न सक्ने खतरा छ : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र प्रदेश सरकारले आफ्नो भूमिका देखाउन नसके संघीयता डुब्न सक्ने खतरा रहेको बताएका छन् ।    नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले सौराहामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्थानीय र प्रदेश सरकारले संघीयता संस्थागत गर्न ध्यान नदिए संघीयता डुब्न सक्ने…