नेविसंघको प्रशिक्षण कार्यक्रम विवादका कारण नौ घण्टापछि स्थगित

काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहान आठ बजेका लागि बोलाइएको प्रशिक्षण कार्यक्रमको उद्घाटन विवादका कारण नौ घण्टासम्म शुरु हुन नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।    नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई १० वर्षसम्म बन्दी बनाइएको सुन्दरीजलस्थित संग्रहालयमा संघका दुई पक्षले अलगअलग मञ्च निर्माण गरेपछि कार्यक्रम शुरु हुन…