अग्रज पत्रकार रिमालको निधन

काठमाडौँ । अग्रज पत्रकार माधवकुमार रिमालको बुधबार निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।  अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करिब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।  ९६ वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो । उनको पार्थिव…