मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महामन्त्री डा. कोइरालाले दिए वाइडेन र ह्यारिसलाई बधाई

महामन्त्री डा. कोइरालाले दिए वाइडेन र ह्यारिसलाई बधाई


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।  

उनले सोमबार सामाजिक सञ्जाल फेसबुक र स्वीटरमा स्टाटस लेख्दै उनीहरुलाई बधाई ज्ञापन गरेका हुन् । 

साथै नेता कोइरालाले बधाई दिँदै वाइडेनको विजय अमेरिकाको लागि मात्रै नभएर समग्र विश्वसमुदायकै लागि ऐतिहासिक रहेको बताउँदै स्वस्थ प्रजातन्त्र र समृद्धिको लागि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।  

उनले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालको सफलताको कामनासमेत गरेका छन् ।