प्राडा केसीसँग छिटो सहमति गरी अनशन तोडाउने प्रयास

काठमाडौँ । सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्राडा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् ।   प्राडा केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०ः३० बजेदेखि वार्ता भएको थियो । दिनभरजसो नै दुई टोलीबीच प्रा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल गरिएको वार्ता…