बुधबार ३४३९ जनामा कोरोना संक्रमण, ११२६ जना डिस्चार्ज, १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा बुधबार ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई…