घरले च्यापेर बालकको मृत्यु

अछाम । लगातार तीन दिनसम्म आएको वर्षाका कारण घर भत्किएर अछाममा एक बालकको ज्यान गएको छ । अछामको वीरपथ गाविस वडा नं १ का कमल खड्काका नौ वर्षीय छोरा लालबहादुर खड्काको गएराति घर भत्किएर ज्यान गएको हो ।    जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार लगातारको वर्षाले घर भत्किन थालेपछि घरका अरू सबै परिवार बाहिर…