शिक्षा परिषद्को निर्देशनबाट हच्किए कलेजहरु

चितवन । फाराम शुल्क र भर्ना शुल्कबापत् प्रतिविद्यार्थी ३ सय लिँदै आएका हिसानअन्तर्गतका चितवनका निजी कलेजहरुले आज बिहीबारबाट लागू हुने गरी १२५ रूपैयाँमात्र लिने निर्णय गरेका छन् ।  निर्णय भएसँगै विद्यार्थीबाट अनावश्यक रुपमा लिइएको १७५ रूपैयाँ फिर्ता गरिने भएको छ । हिसान चितवनका अध्यक्ष भुपेन्द्र धितालले उमावि शिक्षा परिषद्ले १२५ भन्दा बढी रकम लिन नपाउने…