कावासोती । नवलपरासीको देवचुली नगरपालिकाका कार्यकारी अधिकृतले सरकारी सवारीसाधन दुरुपयोग गरेपछि स्थानीय युवाले केही समय नियन्त्रणमा लिएका छन् । गरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईंले कार्यालयको बा २ झ १२६० नम्बरको सरकारी गाडी घरायसी प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय युवाहरुले नियन्त्रणमा लिएका हुन् । कार्यालयको सवारी अधिकृत चापागाईंले छोराछोरीलाई स्कुल पु¥याउन प्रयोग गर्ने, बिदाका दिनमा समेत…