हिमालय खबर, चितवन । चितवनकी समाजसेवी मैयादेवी श्रेष्ठले नौ करोड रुपैयाँबराबरको सम्पत्ति बुधबार आफ्नै नाममा रहेको ट्रष्टलाई हस्तान्तरण गरेकी छिन् । कार्यक्रममा उनले ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गरेकी हुन् । सुश्री मैयादेवी श्रेष्ठ ट्रष्टका नाममा उनले दुई करोड रुपैयाँ नगदको अक्षयकोष र ७ करोड रुपैयाँबराबरको घर हस्तान्तरण गरेकी हुन् । सोही…