मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बंगलादेशबाट हवाई इन्धन ल्याउने तयारी

बंगलादेशबाट हवाई इन्धन ल्याउने तयारी


काठमाडौं । भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मार्गबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ । 
 
कान्तिपुर दैनिकमा समाचार छ । इन्धन आपूर्ति ठप्प् भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो ।
 
अहिले विशेष परिस्थिति भएकाले हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने
 
गृर्हकार्य गरिरहेका छौं, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, इन्धन हवाइजहाजबाट ल्याउने छौं । तयारी सोही अनुसारको भइरहेको छ ।