पत्रकार महासंघलाई सांसद पाण्डेको सहयोग

चितवन । नेपाल पत्रकार महासंघ, चितवनलाई सांसद विक्रम पाण्डेले एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरेका छन् । सांसद पाण्डेले महासंघको निर्माणाधीन भवनका लागि उक्त रकम सहयोग गरेका हुन् ।   मङ्गलबार पत्रकार महासंघको कार्यालयमा पुगेर पाण्डेले महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका थिए । त्यस अवसरमा सांसद पाण्डेले पत्रकारहरुले नयाँ संविधान ल्याउन…