मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दीको विरोधमा स्वास्थ्यकर्मीको विरोध ¥याली

नाकाबन्दीको विरोधमा स्वास्थ्यकर्मीको विरोध ¥याली


चितवन । भारतीय नाकाबन्दीको विरोधमा शनिबार चितवनमा चिकित्सक र अन्य स्वास्थ्यसम्बद्ध व्यक्ति तथा संघ-संस्थाले विरोध ¥याली निकालेका छन् । 
 
नाकाबन्दीको कारण स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएका हुन् । 
 
भरतपुर अस्पतालबाट सुरू भएको ¥याली नारायणगढको पुल्चोकमा पुगेर समापन भएको थियो । ¥यालीमा ‘नाकाबन्दी अन्त्य गर, बाँच्न पाउने अधिकारको सम्मान गर, भारतीय हस्तक्षेप बन्द गर’लगायतको प्लेकार्ड बोकिएको थियो ।